ज्ञानमणि सदाशंकर र टीका पुनको आवाजमा मार्मिक गित बिर्सियौकी सार्बजानिक

बैशाख ३०, पोखरा

नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ ।यसैक्रममा गायक ज्ञानमणि सदाशंकर र गायिका टीका पुनको आवाजमा नयाँ मार्मिक लोकदोहोरी गित बिर्सियौकी सार्बजानिक भएको छ ।

जन्मदिने आमाबाबुलाइ छोराछोरीले माया मारेको तथा बुढेसकालमा सन्तानबाट एक्लिएको भाब ब्यक्त गरेको गितमा गायक ज्ञानमणि सदाशंकर को शब्द तथा संगित रहेको छ ।

शिब फोर।एस।मिडियाले बजार ब्यवस्थापन गरेको गितको भिडियोमा सुरबिर पण्डित,रमा थपलिया,बलराम,समिक्षा लगायतको अभिनय रहेको छ । भिडियोमा नबराज उप्रेतिको
छायाकंन,रबिन बि।क।को सम्पादन र शिब बि।क।को निर्देशन देख्न सकिन्छ ।

यस गितलाई म्युजिक नेपालकोअफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । मार्मिक गित बिर्सियौकीको सम्पुर्ण टिमलाई सफलताको मनग्ये शुभकामना ।।