Top Headlines
आदिवासी जनजाति शक्ति प्रदर्शन गर्दै
काठमाडौं, ६ जेठ । आदिवासी जनजातिले आज २ बजे विभिन्न स्थानमा जम्मा भएर शक्ति प्रदर्शनको तयारी गरिरहेका छन्। उनीहरुले टुँडिखेललगायत् चक्रपथका सबै चोकमा विशाल मानव सागरसहित जनप्रदर्शन गरिने बताएका छन्। यस क्रममा नेवारहरु टुँडिखेलस्थित खुल्ला मञ्चमा, मगरहरु कलङ्कीमा, गुरुङहरु बालाजुमा, शेर्पाहरु चावेलमा, तामाङहरु गौशालामा, थारु, सुनुवार, थामी र जिरेलहरु तीनकुनेमा, राईहरु कोटेश्वरमा र लिम्बूहरु सात दोबाटोमा जम्मा [...]
Politics
तमुवान भोलिन्टियर्स गठनमा तिव्रता
तमुवान पोखरा, ४ जेठ । सम्बृद्ध तमुवानका लागि टोलटोलमा भोलिन्टियर्स अभियान अन्र्तगत पोखरामा तमुवान भोलिन्टियर्स गठनलाई तिव्रता दिएको छ । पछिल्लो पटक पोखरा उपमहानगरपालितका वडानं ५, ७, ८, १०, ११, १२, १३ र १७ मा कमिटीहरु गठन भएका छन् । वडानं ५ मा गमनसिंह तमु संयोजक रहेको २३ सदस्यीय, ७ र ८ मा बालकुमार तमु [...]
Society
वाहुन क्षेत्री आदिवासी होइनन-दलित संघर्ष समिति
पोखरा,६ जेठ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले वाहुन र क्षेत्रीलाई आदवासी मान्ने सरकारको कथित सहमतिको विरोध गरेको छ । सघर्ष समितिद्वारा जेठ ५ गते जारी विज्ञप्ति जेठ ४ गते भएको सहमतिको २ नं बुँदामा दलित समुदायलाई खस आर्यअन्तर्गत आदिवासी जातिमा सूचीकरण गर्ने सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । समितिले अन्तरिम संविधान संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद् [...]
Economy & Tourism
पर्यटन प्रवद्र्धनमा संयुक्त सहकार्य गरिने
पोखरा, २५ वैशाख । कास्की र रुपन्देहीका पर्यटन व्यवसायीले ती क्षेत्रको पर्यटकीय विकासका लागि संयुक्त रुपमा अगाडि बढ्ने विषयमा सोमवार सहमति गरेका छन् । सिद्धार्थ एसोसिएशन अफ ट्राभल एजेन्ट्स (साटा) को अगुवाईमा रुपन्देहीबाट पोखरा आएको १२ जना व्यवसायीको टोली र पश्चिमाञ्चल होटल संघ पोखरा विच स्थानीय लेकसाइडमा भएको छलफलपछि आफूहरु त्यस्तो सहमतिमा पुगेको साटाका अध्यक्ष [...]
Sports
नेपाल सिडो कराते संघ कास्कीद्धारा खेलाडीहरुलाई बेल्ट प्रदान
पोखरा १८ बैशाख । नेपाल सिडो कराते संघ कास्कीले आफनो विभिन्न डोजोमा रहेका खेलाडीहरुलाई पोखरा रङ्गशालामा शनिबार एक कार्यंक्रमकाबिच बेल्ट प्रमोशन तथा सर्टिफिकेट प्रदान गरेको छ । नेपाल सिडो कराते संघका केन्द्रिय उपाध्यक्ष तथा पश्चिमाञ्चल प्रशिक्षक प्रमुख हरि खड्का ‘नाराज’ ले बेल्ट तथा सर्टिफिकेट प्रदान गरे । सिडो कराते संघ कास्कीका अध्यक्ष किरण बरालको अध्यक्षतामा [...]
Entertainment
दाङमा मिस दाङ र लिटल मिसको तयारी
देविका घर्ती मगर ,दाङ, ३१ बैशाख । जिल्लामै पहिलोपटक मिस दाङ कार्यक्रम हुँदैछ । जिल्लाका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको मिस दाङ कार्यक्रमका लागि अहिले फारम बितरण भैरहेको छ । मिस दाङका निमित्त यहाँका युवतीहरु निकै उत्साहित देखिएको र नाम दर्ता गराउन आउने कार्य भैरहेको मिस दाङ प्रतियोगिताका स्थानिय आयोजक हिमाल बुक्स एण्ड [...]
Ethnic
लखनचोक तोडफोड गर्ने प्रयासप्रति मगर संघ युएइद्धारा आपत्ति
मनोज घर्तीमगर, पोखरा, ३० बैशाख । बाहुन,क्षेत्री समाजको आयोजनामा निकालिएको जुलुसले बैशाख २७ गते पोखराको लखन चोकमा अवस्थित लखन थापामगरको शालिक भत्काउन खोजेकोमा मगर संघ युएइले आपत्ति जनाएको छ । नेपालको जनस्तरबाट एकतन्त्रीय जहा“जिया राणा शासनको बिरुद्धमा आवाज निकाली आफ्नो जिवनको बलिदान गर्ने नेपाल आमाका बिर सपुत प्रथम सहिद लखन थापा मगरको शालिक तोडफोड गर्न अत्यन्त निन्दनिय [...]
English News
Military Obituaries: Heroes we lost in 2011, VC Lieutenant Tul Bahadur Pun
Lieutenant Tul Bahadur Pun, who died on April 20 aged 88, won the Victoria Cross while serving with the Second Chindit Expedition in Burma in 1944. Early in March that year the Second Chindit Expedition, a force of six brigades comprising some 9,000 men together with stores, was air-landed in Burma. The main objectives of [...]
Discussion
Sex
एक दिनमा कतिसँग सेक्स गर्न सक्छन् महिला ?
विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड बनिरहन्छन् । वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ । विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले धेरैभन्दा धेरै [...]












