देशका ७७ मध्य ७१ जिल्लामा निषेधाज्ञा (सम्पूर्ण जिल्लाको सूचीसहित)

nised

बैशाख २८, कास्की,

कोरोना संक्रमणको महामारी बढ्दै जाँदा त्यसको रोकथामका लागि देशभरका ७१ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।
पछिल्लो पटक कोरोना संक्रमणमा वृद्धि भएपछि आज विहान सम्म ७७ जिल्ला मध्य केहिमा आंसिक र धेरैमा पूर्ण गरि ७१ जिल्लामा निषेधाज्ञा गरिएको गृह मन्त्रलायले जानकारि दिएको छ ।
कास्की जिल्लामा गत २१ गतेदेखि आउँदो ३१ गते राति १२ बजेसम्मकोलागि कडाईकासाथ निषेधाज्ञा लगाईएको छ ।

हेर्नुहोस् सम्पूर्ण जिल्लाको विवरण…..