• कोरोना भाइरस: लकडाउनका बेला हिँडेरै काठमाण्डू छोड्ने क्रम रोकिएन

    नेपालीसँग काठमाण्डू छोड्दै गरेका नेपालीहरूले सानाठूला समूहमा विभाजित भएर केही दिन हिँडेरै घर पुग्न खोजेको बताएका छन्। लकडाउनपछि रोजगारी गुमेको र काठमाण्डूमा बस्दा खर्च पनि सकिएकोले आफूहरू उपत्यका छाड्न बाध्य भएको उनीहरूले बताएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार विगतको तुलनामा चितवन हुँदै

  • कोरोना रोगबाट हालसम्म विश्वभरि ८८ हजार ९ सय ६५ जनाले ज्यान गुमाई सकेका छन ।

    चिनको सहर वहान बाट सुरुभएको कोरोना भाईरस चिनमा नियन्त्रणमा आईसकेको छ भने बिश्वका अन्य शहरहरुमा भने ठुलै आतंक मच्चाईरहेको छ । अहिले भने चिनमा संक्रदमितको संख्या ८१ हजार ९ सय २८ मघ्य ७७ हजार ३ सय ७० जाना पहिलाकै स्वास्थ्य अवस्थामा फर्किएका छन भने ४

  • फेवा नवबर्ष महोत्सव स्थगित्

    पोखरा, २६ चैत कोभिड– १९ भनिने कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिलाई ख्याल गर्दै नेपाली नयाँ बर्षका अवसरमा आयोजना हुँदै आएको फेवा नव बर्ष महोत्सव यसपटक स्थगित गरिएको आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ । संघका सदस्य व्यवसायीका नाममा मंगलबार एक पत्र लेख्दै संघका अध्यक्ष

  • A RESEARCH ON CORONA VIRUS DISEASE 2019 (COVID-2019

    A RESEARCH ON CORONA VIRUS DISEASE 2019(COVID -19) REVIEW – Dayasagar Parajuli 4th  April 2020, Corona virus disease 2019 (COVID -19) is an infectious disease caused by severe acute respiratory syndrome corona virus 2 (SARS-CoV-2). The disease was first identified in December 2019 in Wuhan, the capital of China’s Hubei province, and

  • कोरोनाका थप तीनजना संक्रमित फेला,  संक्रमितको संख्या ९ पुग्यो

    चैत २२ पोखरा नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन्।  मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित

  • भाेलि देखि ‘लक डाउन’ खुकुलो पार्ने निर्णय

    भाेलि देखि ‘लक डाउन’ खुकुलो पार्ने निर्णय भएको छ । बिहीबार बसेको कोभिड–१९ रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बैठकले देशभर अत्यावश्यक सामग्री अभाव हुन थालेपछि अत्यावश्यक उद्योग सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसअघि सरकारले लक डाउनका नाममा धेरै कडाइ गर्दा उद्योग सञ्चालन

  • चैते दशैँ आज, कोरोनाका कारण शक्तिपिठमा हुने पुजा स्थगित

    चैत्र १९ पोखरा आज वुधबार चैते दशैँ पर्व मनाइँदै छ । विभिन्न शक्ति पीठहरुमा आज बिहानैदेखि घुइँचो लाग्ने भएपनि कोभिड–१९ (कोरोना) भाईरसका कारण यो वर्ष भने भिड देख्न नपाईने भएको हो । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं वर्षमा

  • गण्डकी प्रदेश सरकारद्वारा विपन्नलाई राहत दिन साढे ६ करोड बजेट निकासा

    चैत्र १९ पोखरा गण्डकी प्रदेश सरकारले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न जारी लकडाउनका कारणले प्रभावित बनेका ज्यालादारीमा काम गर्ने मजदूरलगायतलाई राहत दिन ८५ वटै पालिकामा बजेट निकासा गर्ने भएको छ ।प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले लकडाउनका कारणले दैनिक गुजारा चलाउन नसकेका नागरिकलाई राहत दिन

  • वडा नम्वर १९ मा मेलमिलाप केन्द्र स्थापना

    पोखरा । पोखरा महागनरपालिका वडा नम्वर १९ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले आइतबार उद्घाटन गरिन् । उद्घाटनपछि