• प्राविधिक शिक्षाले नै रोजगारी दिन्छः उपसभामुख शर्मा

    पोखरा । गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले परम्परागत शिक्षाका कारण दक्ष जनशक्ति उत्पादनहुन नसकेको वताउनु भएको छ । वाटुलेचौरस्थित विन्ध्यवासिनीमा.विको ७३औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले रोजगारी सिर्जना गर्न अवको युगमा प्राविधिक शिक्षा नै आवश्यक रहेको वताउनुभयो । व्यवहारिक र प्राविधिकशिक्षाको कमिले समाज पछाडी

  • कृषक पाठशाला सञ्चालनका आम भेला

    पोखरा । कास्कीको माछापुच्छे« गाउँपालिका वडा नं. ४ लाहाचोकमा कृषक पाठशाला सञ्चालनका लागि आम भेला अन्तर्गत पहिलो तयारी बँैठक सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि माछापुच्छे« गाउँपालिकाका उपाध्यक्ष कृष्ण कुमारी दवाडीले कृषक पाठशाला पहिलो भएको बताउदैँ कृषक र स्थानिय सरकारको सहकार्यमा कृषक

  • मृगौला पिडित समाजको र्यालीको तयारी

    पोखरा । मृगौला पिडित सरोकार समाज नेपालको आयोजनामा शनिबार पोखरामा मृगौला बचाउ आफूपनि बचौं अरुलाई पनि बचाऔं नाराका साथ विभिन्न कार्यक्रम गर्ने भएको छ । समाजले पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबाट निस्केको र्याली महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड हुँदै पृथ्वीचोकमा पुगि कोणसभामा परिणत हुने समाजले

  • देशमा शैक्षिक वरोजगार बढ्यो सभापति कोइराला

    पोखरा । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले देशमा शैक्षिक बेरोजगार वडेको बताउनु भएको छ । पोखरा ३२ मजुवामा रहेको कालिाका आधारभूत विद्यालयको २९औं वार्षिकउत्सव एवं पुरस्कार वितरण समारोहको उद्घाटन गर्दे कोइरालाले सो कुरा बताउनु भएको हो । अहिले देशमा

  • पोखरामा ‘एक्सेस’को ‘न्यूजिल्याण्ड एजुकेशन फेयर’, एकै ठाऊँमा १२ कलेजको सहभागिता

    पोखरा । एक्सेस एजुकेशन नेटवर्क प्रालिले ‘न्यूजिल्याण्ड एजुकेशन फेयर’ गर्ने भएको छ । जनवरी १४ अर्थात पुस २९ गते हुने एजुकेशन फेयरमा न्यूजिल्याण्डका १२ वटा कलेजहरुको सहभागिता रहने एक्सेसले जानकारी दिएको छ । ‘अध्ययनकालागि न्यूजिल्याण्ड जानचाहने विद्यार्थीहरुकालागि यो फेयर साँच्चै फलदायीहुनेछ । कारण, उनीहरुले एकै

  • विन्ध्यवासिनी मा.विमा रक्तदान कार्यक्रम हुने

    पोखरा । पोखराकै पुरानो विद्यालय वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.विमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । विद्यालयको ७३ औं वार्षिकोत्सवको अवसरमा यही पुस २६ गते शनिवार विहान विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको शिक्षक खेमराज पौडेलले जानकारी दिनुभयो ।पोखरामा वेलावेलामा हुने रगतको अभावलाई न्युनिकरण गर्न र रक्तदानका

  • पोखरामा ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर, विद्यार्थीका लागि यस्ता अवसरहरु

    पोखरा । शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिचले पोखरामा अष्ट्रेलियन एजुकेशन फेयर गर्ने भएको छ । माघ ४ गते पोखरामा हुने अष्ट्रेलियन एजुकेशन फेयरको तयारी तिव्र रुपमा भईरहेको कम्पनीले जानकारी छ । शनिबारको दिन हुने फेयरमा अष्ट्रेलियका प्रतिष्ठित कलेज तथा यूनिभर्सिटीहरुको सहभागिता रहने कम्पनीले जनाएको छ

  • तीन दिवसीय नेतृत्व विकास कार्यशाला शुभारम्भ

    पोखरा । स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा तीन दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला शुभारम्भ भएको छ । समारोहको उद्घाटन गर्दै वडा १५ का वडाध्यक्ष प्रकाश पौड्यालले संघसंस्था सञ्चालन गर्ने व्यक्ति बोल्न सफल भए मात्रै व्यक्ति र संस्थाको विकास हुने बताए । उनले समृद्धिमा सामूहिक

  • व्यवसायिक महिला क्लबको आँखा शिविर

    पोखरा । पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले पर्वतको मोदी गाँउपालिका ७ राम्जाठाटीमा शनिवार निः शुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । राम्जाठाँटी स्थित पशुपति माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अबसर पारि क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै

  • एन प्याव्सन गण्डकी प्रदेशद्धारा चार वुँदे तनहुँ घोषणा पत्र जारी

    पोखरा । चार वुँदे गण्डकी प्रदेश तनहुँ घोषणा पत्र जारी गर्दै नेशनल प्याव्सन गण्डकी प्रदेशको प्रथम प्रदेश भेला सकिएको छ । घोषण पत्रमा शिक्षा ऐन २०७६ मा यस अगाडी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मात्रै दिदै आएको छात्रावृत्ति सुविधा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत प्रदान