• कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका हुन् । शुक्रवार विहान सम्पन्न मतगणनामा बरालले १२,३६७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पहारीले ११,९०२

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्ने बिषयमा स्थानियको हित विपरित कुनै निर्णय हुन नदिने बताए ।

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित भएका छन् । कास्कीकोट, ढिकुरपोखरी लगायत गाउँहरुमा खानेपानी विस्तारमा समस्या छ । खानेपानीको दीगो श्रोत

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर । साझाचोकमा एमालेका उम्मेदवारहरु आउने हल्ला सुनेपछि उनीहरु मात्र हैन स्थानिय मतदाताहरु उम्मेदवार आउनु अगावै

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका घरदैलोका क्रममा उनले प्रदेशभित्र आउने रेमिट्यान्स अहिले पनि दैनिक उपभोग्य वस्तु र सेवा खरिदमा खर्च

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग अन्तर्गतको खण्ड फराकिलो बनाउँदै फास्ट ट्रयाक बनाउन पहल गर्ने बताएका हुन्

  • कास्की २ मा एमालेका बौद्धिक र उद्यमी मातृशक्ति उम्मेदवार प्रतिष्पर्धामा

    हरिप्रसाद वाँस्तोला । पोखरा, ३० कात्तिक । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ दलहरुले महिलालाई कम अवसर दिएका छन् । संसदमा एक तिहाई महिला हुनै पर्ने संवैधानिक व्यवस्था छ । समानुपातिक सूचीबाट उक्त व्यवस्था पूरा गर्नुपर्ने हुन्छ ।

  • अरुण गिरीः विचार र व्यवहारमा प्रष्ट

    पोखरा, ३० कात्तिक । देशको अवस्था ठिकठाक चलेको भए, शायद अरुण गिरी अहिलेको चुनावमा पनि आम मतदाता मात्र हुन्थे । चुनावको रिपोर्टिङ गरिरहेका हुन्थे । मिडियासँग सम्बन्धित विभिन्न विधामा पोख्त अरुण गिरीको दैनिकी आफ्नै काममा बित्थ्यो । आफ्नो रोजीरोटी चलेकै थियो । केही आफूजस्तै युवाहरुलाई

  • षडयन्त्र हुनसक्ने भन्दै गठबन्धनका उम्मेदवारद्वारा मतदातालाई सचेत रहन आग्रह

    पोखरा ३० कात्तिकआम निर्वाचनको समय नजिकिँदै जाँदा मतदाता प्रभावित पार्न नयाँ नयाँ षडयन्त्र हुन सक्ने भन्दै सचेत रहन पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले आग्रह गरेका छन् । निर्वाचन प्रचार अभियान अन्तरगत कास्की २ मा आयोजित संयुक्त युवा तथा विद्यार्थी भेलामा उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

  • पोखरा १७ मा एमालेलाई झट्का, युवा संघ उपाध्यक्ष माओवादीमा

    पोखरा, ३० कात्तिकएमालेनिकट युवा संघ पोखरा १७ का उपाध्यक्ष दीपक उप्रेती माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार भएको युवा विद्यार्थी भेलामा उप्रेतीसहित ३५ जना एमाले परित्याग गरी माओवादी प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी नेता एवं कास्की २ (१) मा पाँच दलीय गठबन्ध्नका साझा