• वर्षायाममा रोगको प्रकोप बढ्दो

    पोखरा । वर्षायाम सुरुवातसँंगै अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । विशेषगरी पोखराका ठूला अस्पतालहरुमा वर्षायामसँगै बिरामीको संख्यामा पनि वृद्धि हुँदै गएको छ । झाडापखाला लगायत सरुवा रोगले पनि सताउने गरेको छ । वर्षा मौसमसँगै ज्वरो, टाइफाइड, झाडापखाला, आँउ, स्क्रब टाइपस, ठेउला लगायतका रोगको समस्या