प्रधानमन्त्री ओलीद्धारा आकस्मिक मन्त्रिपरिषद्को बैठक आह्वान

oli pm

बैशाख २५, काठमाण्डौ,

आज मन्त्रिपरिषदको बैठक बस्दैछ । सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाउनु भएको हो । बैठक दिउँसो ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बोलाईएको एक मन्त्रीले जानकारी दिनुभएको छ । ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि डाक्नु भएको छ ।