पोखरामा आइसोलेशनकालागि यि नम्बरमा सम्पर्क गर्न आग्रह

pokhara_office

बैशाख २५, पोखरा,

कास्कीको पोखरा महानरगपालिकाले कोरोना संक्रमितहरुका लागि आइसोलेशन चाहिएमा सिधै महानगरलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

महानगरप्रमुख मानबहादुर जिसीद्धारा जारी अनुरोध पत्रमा आइसोलेशनका लागि स्वास्थ्य महाशाखाको ९८४६०३५३४९, ९८५६०३२७७५ र ९८५६०२३३६८ मा सम्पर्क गर्न भनिएको छ ।

साथै होटल आइसोलेशन संचालन गर्न इच्छुक होटलले पनि यि नम्मरहरुमा सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ । घरमै आइसोलेशनमा बस्नेहरुलाई कुनै पनि समस्या परेमा वा परामर्श लिनका लागि ९८६०३४२३२८ र ९८१६१९८१६१ नम्मरमा सम्पर्क गर्न पनि महानगरले अनुरोध गरेको छ ।