आज वैशाख शुक्ल पूर्णिमा : चन्द्रग्रहण लाग्ने दिन, आजको ग्रहण नेपालबाट नदेखिने

chandra-grahan

जेठ ११, कास्की,


आज वैशाख शुक्ल पूर्णिमा : चन्द्रग्रहण लाग्ने दिन । चन्द्रग्रहण हरेक बर्ष वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने गर्छ । चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।


नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले पृथ्वीको छायाँको कालो भाग देख्न सकिनेछैन । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ ।
सघन तथा विरल रहेकाले सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ । यसैले आजकोे ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।