नेपालमा काेराेनालई जितेर निकाेभई १ हजार ७ सय ७२ जना डिस्चार्ज भए ।

असार ७, नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८६ जना पुरुष र ८ जना महिला निको भएका छन याे सँगै अहिले सम्म नेपालमा काेराेनालाई जितेर निकाेभई १ हजार ७ सय ७२ जना डिस्चार्ज भएका छन् ।

नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । जसमध्ये २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।