कपिलवस्तुमा भेटिए २ जना कोरोना संक्रमित संख्या १०१ पुग्याे ।

वैशाख २५, कपिलबस्तुमा बिहीबार दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको पुष्टि भए सर्गै नेपालमा कोरोना भाइरसका संक्रमितको सख्या १ सय १ पुगेको छ ।

कपिलबस्तु ८ निवासी १६ बर्षिय र २२ बर्षिय पुरुषमा संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौको प्रयोगशालामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।