नेपालमा एकैदिनमा १६ जनामा काेराेना पुष्टि । संक्रमितकाे संख्या ७५ पुग्याे ।

बैशाख २१, नेपालगन्जमा १६ जनालाई कोराना पुष्टि भएको छ । याे सँगै नेपालमा संक्रमितकाेे संख्या ७५ पुग्याे । पहिलो चरणमा ९ र पुनः ६ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याे सँगै नेपालमा अहिले सम्म संक्रमितकाे संख्या ७५ पुगेकाे छ । १६ जना काेराेनालाई जितेर घर फर्किएका छन भने ५९ जनाकाे विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।