चैत्र २० पाेखरा
फेवा चिकेन पाेईन्टले काेराेनाका कारण सरकारले गरेकाे लकडाउन सँग सँगै अाफ्न सम्पुर्ण ग्राहकहरलाई पर्न गएकाे असरलाई मध्यनजर गर्दै प्रतेक दिन बिहान ७:०० बजे देखि ९:०० बजे सम्म फाेनबाट अडर लिने र त्यसकाे हाेमडेलिभरि १०:०० बजे देखि १२:०० बजेसम्म गरि सक्ने र दाेस्राे चरण १:०० बजे देखि २:०० बजे सम्म फाेनबाट अडर लिने र पुन्ह ३:०० बजे देखि ५:०० बजे सम्म हाेमडेलिभरि गर्ने भएकाे हुदा तपाईलाई पनि अावस्यक पर्ने चिकेनका विभिन्न परिकार अडरगर्नका लागि फेवा चिकेन पाेईन्टकाे फेसबुक पेजमा गई फाेन गर्न सक्नु हुनेछ अथवा फाेन न. ०६१-४६०६७७ मा फाेन गरि अडर गर्न सक्नु हुनेछ ।