नेपाली कागं्रेस वडा ईकाइ हेमजाको शुभकामना आदान प्रदान कार्यक्र

पोखरा ।

विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत्, छठ पर्व र इदको अवसरमा नेपाली कागं्रेस वडा ईकाइ हेमजाले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद कुमार खड्काले दशैको शुभकामना ब्यक्त गर्दै अख्तियारले मन्त्रीले गर्ने गतिविधि हेर्न पाउने बताए ।

कार्यक्रममा सारदा पौडेल, कमल बहादुर गुरुङ, देबराज चालिसे, रामचन्द्र त्रिपाठी, माया बराल, प्रकाशचन्द्र त्रिपाठी, माधवराज बाँस्तोला, शुवास सिक्देल, माधबशरण बाँस्तोला र सृजना सापकोटा लगायतले शुभकामना दिएका थिए ।

नेपाली कागं्रेस वडा इकाइ हेमजा मधुसुधन त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सह संयोजक दान ब. थापाले र सञ्चालन सचिब मोतिराज तिमिल्सिनाले गरे ।