बिसाल नगर टोल बिकास सस्थाको अध्यक्षमा उपेन्द्र न्यउपाने

पोखरा ।
बिसाल नगर टोल बिकास सस्था पोखरा १४ को चौथो बार्षिक साधारण सभा तथा तेस्रो अबिधेसन सम्पन्न भएको छ । अधिबेसनले उपेन्द्र न्यउपानेको अध्यक्षतामा ११ सदश्यि नया कार्य समिती चयन गरेको छ ।

समितीको उपाध्यक्षमा चन्द्र बिक्रम अधिकारी,सचिवमा तिलक तिवारी,कोषध्यक्षमा बिज्ञान गौतम, सह सचिबमा प्रतिमा गिरी चयन भएका छन् । त्यसै गरी सदश्यहरुमा बुद्धिसागर देबकोटा,कृष्ण कुमार श्रेष्ठ, बाबुराम रेग्मी, पुष्प दाहाल,राधिका ढुंगाना र संगिता सुबेदी चयन भएका छन् ।

निर्वाचन समितीमा कृष्ण बहादुर ढकाल संयोजक रहेको निर्वाचन मण्डलले र्निबिरोध रुपमा उक्त कार्यसमिती चयन गरेको हो । उक्त कार्य समितीको सल्लाहाकारमा ई.सुसलि कुमार लामा,भुबिन्द्र गिरी, कृष्ण बहादुर ढकाल रहेका छन् ।

 

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment