डायमण्डमा सदन विभाजन

लेखनाथ, २२ बैशाख ।
पोखरा महानपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा सदन विभाजन सम्पन्न भएको छ । विद्यार्थिहरुलाई विभिन्न अत्तिरिक्त त्रृmयाकलापमा प्रतिश्प्रर्धात्मक रुपमा सहभागि गराउने उद्देश्यले सदन विभाजन गरिएको विद्यालयका अत्तिरिक्त त्रृmयाकलाप प्रमुख विकास लामिछानेले जानकारी दिएका छन् ।

विभिन्न नदिका नामबाट नामाङ्कन गरिएको सदनमा सदन प्रमुख र उपप्रमुख समेत चयन गरिएको छ । जसमा क्रमश मेचि सदनका लागि निश्चा शर्मा र आयुश पौडेल कोशि सदनमा दिपान्जल ढकाल र सञ्चिता थापा, सेति सदनमा सौरव खत्री र सोना राणा तथा कर्णाली सदनमा सौरव सुवेदी र पुनम भण्डारी चयन भएका छन् ।

सदन विभाजनको अवशर पारेर विद्यालयमा नवआगन्तुक विद्यार्थिहरुलाई विद्यालयका निर्देशक माधव शरण उपाध्याय, विद्यालयका प्राचर्य एम वहादुर रोका तथा विद्यालएका व्यवस्थापक हरि लामिछानेले अबिर लगाएर स्वागत गरेको मावि संयोजक अनिल गरुङ्गले जानकारी दिए ।