साेमबार मध्यन्नमा एकाएका अाएकाे हावाहुरी , असिना र पानीकाे कारणले २ वटा टनेललाई पुर्णरुपले क्षति ।

जेष्ठ ६, साेमबार दिउसाे एकाएक अाएकाे हावाहुरी, असिना र पानीले पाेखरा २६ स्थित श्रीमती तरकारी नर्सरी तथा अाधुनिक कृषि फार्ममा ठुलाे क्षति पुर्याकाे छ ।

कृषि फार्मका संचालक अमृत बराल भन्छन साेमबार मध्यन्नमा एकाएका अाएकाे हावाहुरी , असिना र पानीकाे कारणले २ वटा टनेललाई पुर्णरुपले क्षति पुर्याएकाे ४ वटा टनेललाई अाम्सिक रेपले क्षति पुर्यायकाे छ । अार्थिक हिसाबले भन्ने हाे भने ७ देखि ८ लाख बराबरकाे क्षति भएकाे अनुमान लगएका छन ।

फार्ममा दैनिक उपभाेग्य तरकारी जस्तै साग, गाेलभेडा अन्य तरकारी जन्य उत्पादन गरियकाे छ ।

एकातर्फ काेराेनाकाे महामारी अर्काे तर्फ हावाहुरी र असिनाकाे कारणले जता बाट पनि कृषकनै मारमा परेकाछन । कृषिमा राम्राे उत्पादन नै भएपनि राम्राे दरभाउ नपाउदा कृषककाे पीडा जहाँकाे तहि भएकाे छ ।