काेराेना संक्रमितकाे संख्या १ सय २० पुग्याे ।

बैशाख २९, कपिलवस्तुमा थप १० जनामा संक्रमण भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको हाे । जसमध्ये ८८ जना पुरुषहरु र ३२ जना महिलाहरु रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ भने ३३ जना निको भएर घर फर्किएका छन भने देशभरि १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।