१ सय १० जनामा काेराेना पुष्टि निकाे हुनेकाे संख्या ३३ पुग्याे ।

बैशाख २८, उदयपुरमा थप १ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । जसमध्ये ७८ जना पुरुषहरु र ३२ जना महिलाहरु रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । ३३ जना निको भएर घर फर्किएका छन भने देशभरि १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।