रोटरी क्लब कावासोतीद्वारा शारिरिक अवस्था कमजोर भएका बृद्धलाई व्हील चेयर हस्तान्तरण।

बैशाख २०, कावासोति रोटरी क्लबद्वारा शारिरिक अवस्था कमजोर भएका बृद्धलाई व्हील चेयर हस्तान्तरण गरेको छ ।

कावासोति नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ८१ का चिन्तामणि भट्टराईलाई आज क्लवले व्हिल चियर हस्तान्तरण गरेको हो ।

रोटरि क्लव अफ कावासोतिका निर्वाचित अध्यक्ष रोटरियन भोजराज दाहालले भट्टराई परिवारलाई व्हिल चियर हस्तान्तरण गर्नुभयको थियो । हस्तान्तरण कार्यक्रममा कृषि उपज बजार ब्याबस्था समतीका अध्यक्ष लेख्नाथ बस्याल, वडा नं ०६ का अध्यक्ष हेम प्रसाद पान्डे र क्लब अध्यक्ष तथा रेडियो सामर्थ्य अध्यक्ष भरत पोखरेल को रहवर व्हिल चियर हस्तान्तरण गरिएको हो ।