नेपालमा थप २ जनामा कोरोना संक्रमण ।

वैशाख ११, जनकपुर प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

आजै २ जना निको भएर घर फर्किएका छन् यो सगै निको हुनेको सख्या ९ पुगेको छ भने ३८ जनाको उपचार भईरहेको छ ।