लकडाउन वैशाख १५ गतेसम्म बढाउने सरकारी निर्णय।

वैशाख २, सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । सरकारले कोरोना भाइरस रोथामका लागि लकडाउन २०७६ साल चैत्र ११ गतेबाट जारी गरेको थियो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको छ । त्यस्तै वैशाख १८ गतेसम्म सीमानाका र हवाइ उडान पनि बन्द रहनेछन्।