प्राविधिक शिक्षाले नै रोजगारी दिन्छः उपसभामुख शर्मा

पोखरा ।

गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले परम्परागत शिक्षाका कारण दक्ष जनशक्ति उत्पादनहुन नसकेको वताउनु भएको छ ।

वाटुलेचौरस्थित विन्ध्यवासिनीमा.विको ७३औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले रोजगारी सिर्जना गर्न अवको युगमा प्राविधिक शिक्षा नै आवश्यक रहेको वताउनुभयो । व्यवहारिक र प्राविधिकशिक्षाको कमिले समाज पछाडी परेको स्मरण गर्दै उपसभामुखशर्माले देशलाई विकासशीलवनाउनव्यवहारिक र प्राविधिकशिक्षामा सरकार र समुदायको ध्याान केन्द्रितहुनुपर्नेमाजोड दिनुभयो ।शिक्षानितीकाविषयमाकेहीअन्यौलता रहेको वताउदै तीनै तहको सरकारले शिक्षालाई प्राथामिकतादिएको वताउनुभयो ।

सासंद कृष्ण थापाले यस क्षेत्रको शैक्षिकउन्नयनमाविद्यालयको भुमिकाअत्यान्तै गौरवपुर्ण रहेको वताउदै, विद्यालय गण्डकी प्रदेशमै उत्कृष्ट भएकोमाखुशीव्यक्तगनुभयो ।कार्यक्रममाउपसभामुखसिर्जनाशर्मा, सासंद कृष्ण थापा, वडाध्यक्ष जीवनप्रसादआचार्य, विद्याालयव्यवस्थापन समितिकाअध्यक्षचन्द्राथापा, वडा सदस्य मेहरमानथापा, जिलला समन्वय समितिका सदस्यगुमादेवीगौतम, प्र.अ कृष्णप्रसादआचार्यले विद्याालयको मुखपत्रविन्ध्यवासिनीदर्पण अंक ३ को विमोचनगर्नुभएको थियो ।

सो अवसरमाविद्यालयले उत्कृष्ट कर्मचारीको रुपमाशकंर थापा,शिशिर पौडेलदीर्घसेवा सम्मानवाटवलराम भट्टराई, जीवनारायण श्रेष्ठ,पार्वतीवानिया,वसन्त खड्का,उमाअधिकारी,धनमाया खड्का,प्रेम खड्का,राजु नेपालीउत्कृष्ट विद्यार्थी सम्मानधुर्व अर्यालशिक्षक सम्मानको रुपमाईश्वर खड्का,कृष्ण प्र. पौडेल,खिमलालअधिकारी,जीवनाथपौडेल, कृष्णप्रसादआचार्य,महेन्द्रमण् िपौडेल,वलराम भट्राई,राम व. वानिया,दीपक सुवेदी,भेषराजपौडेल,खेमराजपौडेल,विष्णु गौतम,तहगत रुपमाजमुना वस्नेत,सपना अधिकारी,मान व.के.सी, भिम गायक,विष्णु अधिकारी , दशजोड दुइृ तर्फ माधवअधिकारी, भेषराजपौडेल,लालकुमारी थापा,भोज व. थापा,उत्कृष्ट विभागियप्रमुखको रुपमामहेन्द्र पौडेल,उत्कृष्ट अभिभावकमाभीम प्र. पौडेल, उतकृष्ट मनिटरमाइन्दु लम्साल,अभिषेक गिरीलाई सम्मान गरेको छ ।

त्यस्तै प्राविधिकविषयअध्यनतथा छनौट समितिकापदाधिकारी, विद्यालयपुननिर्माण तयारी उपसमितिका सदस्य, महेन्द्र गुफाचमेरे गुफागुरुयोजनाउपसमितिका सदस्यएवं सल्लाहाकारलाई समेत त्यस अवसरमा सम्मानगरिएको छ ।

विद्यालयव्यवस्थापन समितिकाअध्यक्षचन्द्राथापाको अध्यक्षतामाभएको कार्यक्रममावडाध्यक्ष जीवनप्रसादआचायृ,कृषिविज्ञ वेनी व. वस्नेत, शिक्षकअभिभावक संघका अध्यक्षशिवरामपौडेल, सुचनाअधिकारी राम व. वानिया, सह प्रधानाध्यापकजीवनाथशर्मा, शिक्षक भेषराजपौडेल, विद्यार्थी अस्मिता सुनार लगायतले सवै पक्षको समन्वयभएमात्र शैक्षिक गुणस्तर वढाउन सकिनेमाजोड दिएकाथिए ।

विभिन्नव्यक्ति र संस्थाले स्थापना गरेका छात्रवृति सहित शैक्षिक सत्रको शैक्षिकतथा खेलकुदतर्फको पुरस्कार वितरण गरिएको कार्यक्रममाविद्यालयकाप्रधानाध्यापक कृष्णप्रसादआचार्यले वार्षिक प्रतिवेदन प्रस्तुतगर्दै भावीकार्यक्रमकावारेमाजानकारी दिनुभएको थियो ।कार्यक्रममा समृद्घि राई, अनुष्का, सुशान्तगायक, सजिना गुरुङ,अनिशा, लगायतकाविद्यार्थीले परम्परागत नृत्य प्रस्तुत गरेकाथिए ।वाषर््िाकउत्सवको पुर्वसन्ध्यामाशनिवार आयोजित रक्तदानमा ३६ युनिट रगत संकलनभएको थियो ।