जनजागरण आमा समूहको नवनिर्मित भवन उद्घाटन

पोखरा ।

पोखराको विरौटामा रहेको जनजागरण आमा समूहको नवनिर्मित बहुद्धेस्यीयभवनउद्घाटन तथा दोश्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । समूहले कूल १३ लाख, ८ हजार ७ सय १८ रुपैयाँको लागतमानिर्माण गरेको भवनको गण्डकी प्रदेशका सांसद रामजी बरालजीवनले उद्घाटन गरे । उद्घाटनपछि बोल्दै सांसद बरालले महिलाहरु उद्यमीबन्नुपर्नेमाजोड दिए ।

उनले सुखी नेपाली समृद्ध नेपालको नारा सफलपार्न प्रत्येक घरकानागरिक उद्यमीबन्न अग्रसर हुनुपर्ने भन्दै महिलाले नेतृत्व गरेका हरेक कामहरु सफलहुने धेरै उदहारण रहेको बताए । अहिले उद्घाटन गरिएको बहुद्धेस्यीयभवननिर्माणका लागिपनिमहिला समूहले नेतृत्व गरेकाले समयमै सम्पन्नहुन सफलभएको उनको भनाई थियो । महिलाहरु चुलो चौकामामात्रसिमित नरहीउद्यममापनिलाग्नुपर्नेमाउनको जोड थियो ।

सो अवसरमाबोल्दै पोखरा महानगरपालिका वडा नं १७का वडा अध्यक्षतीर्थराजअधिकारीले उज्यालो वडा बनाउने अभियान सञ्चालनगरिएको जानकारी दिए । अरु वडाको तुलनामा वडानं १७को क्षेत्रफल ठूलो रहेको बताउँदै अधिकारीले खानेपानी, बाटोघाटो लगायतविकास निर्माणका काममै आँफूहरु केन्द्रितभईरहेको बताए ।

जनजागरण टोल विकास संस्थाका सचिव यम प्रसादपौडेलले सम्पूर्ण टोलबासीको एकतामा धेरै महत्वपूर्ण विकासकाकामहरु सहजै सम्पन्नगर्न सकिने विचार व्यक्त गरे । महिलाहरु परम्परागत सोच र मान्यताबाट माथि उठेर विकास निर्माणमा अग्रसर हुनुपर्ने उनको भनाई थियो ।

भवननिर्माण समितिका संयोजक देविथापाले टोलमाकुनै कार्यक्रमगर्नुपरे बाटोघाटो र अर्काको जमिनमा बस्नुपर्ने बाध्यता हटेको भन्दै टोलबासी सम्पूर्णको आर्थिक सहयोग मार्फत भवननिर्माण सम्पन्नभएको बताईन । यस्तै आर्थिक शंकलन समितिका संयोजकविश्वास भण्डारीले टोलबासीको एकताकै कारण भवननिर्माण सम्भवभएको बताए ।

कार्यक्रममाभवननिर्माणका लागिआर्थिक सहयोग गर्ने दाताहरुलाई कदर तथा प्रमाणपत्र वितरण गरिएको थियो । आमा समूहकाअध्यक्षनन्दकुमारी गुरुङको सभाध्यक्षतामाभएको उक्तकार्यक्रममाउपाध्यक्षभगवती रेग्मीले स्वागतमन्तव्यव्यक्त गरेकीथिईन भने कार्यक्रमको सञ्चालन सचिवदिपाशर्माले गरेकीथिईन । सो अवसरमाकार्यसमितिका सदस्यहरुले स्वागतगित समेत प्रस्तुत गरेकाथिए ।

यसैबीचआमा समूहको दोश्रो साधारणसभाले कोषाध्यक्षकल्पनापौडेल बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिवदिपाशर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनपारित गरेको छ ।