नेकपा उम्मेदवारको प्रतिवद्धता ! वर्षमै सबै भूमिहीनलाई जग्गा

पोखरा ।

पोखराको पृथ्वीचोक बसपार्कमा झर्ने बित्तिकै देखिन्छ भ“मिहीनको वस्ती . पोखराका विभिन्न भागमा भ“मिहीनह? यसरी घर, टहरा बनाएका बस्दै आएका छन् . उनीह?का अनेक समस्या छन् . देशभरकै भ“मिहीनका समस्या समाधान गरी सबै नेपालीलाई भ“मि दिने उद्देश्यले हालै सरकारले कान’न निर्माण गरेको छ ।

उपच’नावका लागि घरदैलोमा प’गेका उम्मेदवारलाई यसरी बसेका भ“मिहीनले चाडै समस्या समाधान गर्न माग गरिरहेका छन् . नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले देश सबैको साझा भएकाले कोही नेपाली भ“मिहीन ह’न नह’ने बताएकी छन् . उनले अबको ! वर्षभित्र सबै स’क’म्बासीले जग्गा पाउने उल्लेख गरिन् . भट्टराईले भनिन्, ‘सरकारले यसका लागि कान’न बनाइसकेको छ . अबको ! वर्षभित्र सबै भ“मिहीनले जग्गा पाउँछन् ।

मंसिर !४ गते निर्वाचन ह’ने विभिन्न वडाका भ“मिहीनलाई उनले नेकपा सरकारले स’कम्बासीका समस्या सधैंका लागि समाधान गर्ने आश्वासन दिइन् . स’क’म्बासी र अव्यवस्थित बसोबासको समस्या नस’ल्झिएसम्म समृद्ध नेपालको कल्पना गर्न नसकिने उनको भनाइ छ ।

म’ल’कको क’नै पनि स्थानमा आफ्नो नाममा जग्गा नभएका एवं !) वर्षदेखि निरन्तर बसोबास गरी आएका नागरिकलाई जग्गाधनी बनाउने पार्टी र सरकारको अभियान चाडै प“रा ह’ने उनले बताइन् . तत्कालीन एमाले नेतृत्वको ( महिने सरकारका अवधिमा प्रदान गरिएको ‘सेतो’ लालप’र्जा चाडै रातोमा परिणत गरिने विश्वास दिलाइन् . उनले भनिन्, ‘यसले म’ल’का २ दर्जाका नागरिक भएको अवस्था पनि अन्त्य ह’न्छ . आफ“ स’क’म्बासी आयोगको अध्यक्ष ह’ँदा काम नगरी अहिले आश्वासन बाड्नेका क’रा तपाईह? कसरी पत्याउन’ह’न्छ ? हामी आश्वासन होइन, काम नै गर्छाैं ।

कास्की २ मा पर्ने पोखराका वडा नं. ४, ७, ८, (, !!, !५,!६, !७, २), २! र ३३ गरी !! वटा वडामा नै धेरे थोरै स’क’म्बासी बस्ती रहेको नेकपा कास्की सदस्य ओम पौडेलले जानकारी दिए . पोखरामा मात्र ३ हजार ५ सयभन्दा बढी स’क’म्वासी परिवार बसोबास गर्दै आएको उनको भनाइ छ .


कर्मथलो र जनताप्रति अगाध विश्वास छ ः विद्या
नेकपा उम्मेदवार भट्टराईले आफ्नो कर्मथलो भरतपोखरी र प“रै कास्कीका जनताप्रति अगाध विश्वास रहेको जनाएकी छन् . बिहीबार भरतपोखरीमा भएको घरदैलो र कोणसभामा उनले विश्वासबाटै संसार जितिने उल्लेख गरिन् . उनले भनिन्, ‘विश्वासभन्दा ठ“लो केही छैन . नेकपाले गरेका काम, सरकारका गतिविधि र हाम्रो भ“मिकाले यो विश्वासलाई थप दरिलो बताएको छ .’ उनले पोखरा महानगरमा पछि थपिएका ग्रामीण भागमा चाडै महानगरलाई आवश्यक प“र्वाधार र सेवा, स’विधा विस्तार गर्ने प्रतिवद्धता पनि जनाइन् ।

नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले नेकपाको सरकारले दण्डहिनता, अनियमितता र भ्रष्टाचारवि?द्ध क’नै सम्झौता नगर्ने उल्लेख गरे . उनले भने, ‘कान’न कार्यान्वयन गर्दा खराब काम गर्ने आफ्नै नेताह? पनि कारवाहीमा परेका छन् . लोकतन्त्र, विधिको शासन र समृद्धिको यात्रामा क’नै सम्झौता ह’ँदैन ।

कार्यक्रममा पोखरा ३३ का च’नावी कमान्डर भीम कार्की, नेकपा नेताह? धनराज आचार्य, विजयबाब’ वनबासी, शंकर केसी, रश्मी आचार्य, नेकपा ३३ अध्यक्ष ग’?प्रसाद क्रान्तिकारी, सचिव गोपाल प’न, नीलराज आचार्य, मनोहर आचार्य, यज्ञप्रसाद आचार्य, ट’कराज भण्डारी, स“र्य ग’?ङ, ख’मबहाद’र ग’?ङ लगायतले बोलेका थिए ।

२) मा भेला, !! मा ¥याली
पोखरा २) मा बिहीबार दलित तथा उत्पीडितको भेला भएको छ . भेलाले टीकाराम विकको संयोजकत्वमा ६! सदस्य दलित तथा उत्पीडित निर्वाचन परिचालन कमिटी गठन गरेक छ . त्यस्तै वडा नं. २) अन्तर्गत भलाम, ¥यालेचौर तथा मौजामा दलित तथा उत्पीडित निर्वाचन परिचालन कमिटी अन्तर्गत !! वटा टोल कमिटी समेत गठन गरिएको निर्वाचन कमान्डर विश्वप्रकाश लामिछानेले जानकारी दिए ।

पोखरा !! मा नेकपाका मोर्चा÷जनवर्गीय संगठनह?को संय’क्त ¥याली र सभा भएको छ . सभामा नेकपा कास्की सहइन्चार्ज श्रीनाथ बरालले सामाजिक न्यायसहितको विकास र समृद्धि कम्य’निस्ट नेतृत्वमा मात्र सम्भव ह’ने बताए . कार्यक्रममा च’नावी कमान्डर च“डामणि जंगली, प्रदेश कमिटी सदस्य क्या. लालकाजी ग’?ङ्ग, जिल्ला कमिटी सदस्यह? ?द्रबहाद’र विश्वकर्मा र रक्षा भट्टराई, आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष चेतबहाद’र ग’?ङ्ग, जिफन्ट प्रदेश अध्यक्ष ?द्र खत्री लगायतले बोलेका थिए ।

कांग्रेस कार्यालयका घरभेटी नेकपामा
कांग्रेस पोखरा !७ महतगौडाको निर्वाचन परिचालन कार्यालयका घरभेटीसहित !! जना नेकपामा प्रवेश गरेका छन् . घरभेटी प“र्णबहाद’र महर्जन र उनको परिवार कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको हो . कार्यक्रममा नेकपा कास्की अध्यक्ष कृष्ण थापाले नवप्रवेदशीलाई स्वागत गर्दै पार्टी र सरकारले लिएको समृद्धिको अभियानमा एकतावद्ध ह’न आग्रह गरे . टोल कमिटी अध्यक्ष इसारा थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य बैक’ण्ठ भण्डारी, नेकपा !७ अध्यक्ष स’भाष ढ’ंगाना, वेदनाथ भण्डारी, रवि भण्डारी लगायतले बोलेका थिए ।

पोखरा !५ र !६ मा चुनावी अभियान
नेकपा निर्वाचन परिचालन कमिटी तथा विभिन्न भातृ संस्थाको आयोजनामा पोखरा !६ मा पैदल यात्रा आयोजना गरियो . केआइ सिंहप’लबाट स’? भएको पैदल यात्रा स’न्दर फिड, दीप, अमरदीप, क्याम्पस गेट ह’ँदै लामाचौर चोकमा प’गेर सकिएको हो ।

लामाचौरमा भएको कोणसभामा नेकपा भीमबहाद’र विश्वकर्मा, पोखरा !६ का च’नावी कमान्डर राजकाजी ग’?ङ, ग’?दत्त भट्टराई, स’वासबाब’ अधिकारी, नवीन अधिकारी, राष्ट्रिय य’वा संघ कास्की संयोजक भोजराज पौडेल, विष्ण’ गौतम, सविन जिसी, रमेश विक, स’मन पौडेल लगायतले बोलका थिए . वडा नं !५ को ढ’ंगेसाँघ’ चोकदेखि नागमणि टोल ह’ँदै ट’ट’ंगा बसपार्कसम्म ¥याली तथा घरदैलो गरिएको वडा कमिटी अध्यक्ष भक्त बहाद’र खत्रीले जानकारी दिए ।

यसैबीच, पोखरा !५ का वडाध्यक्ष प्रकाश पौडेलले सामाजिक संस्थाको आयोजनामा भएको कार्यक्रममा सरिक भएकोमा निर्वाचन आचारसंहिता उल्लंघन नगरेको जनाएका छन् । बिहीबार विज्ञप्ति निकालेर उनले प“र्वाग्रही ढंगले प्रचार नगर्न आग्रह गर्दै सबै वडावासीको अभिभावक र प्रतिनिधिको भ“मिका निर्वाह गर्न कदापिन नच’क्ने प्रतिवद्धता जनाएका छन् ।