पहिलो पोखरा टप मोडल को प्रशिक्षण तीव्र

पोखरा ।

सि.टी.इ कनेक्ट टु इभेन्ट नेपालको आयोजनामा गण्डकी प्रदेशमा पहिलो पोखरा टप मोडल को प्रशिक्षण तीव्र गतिमा भइरहेको छ ।

सि.टी.इ कनेक्ट टु इभेन्ट नेपाल प्रालिले आयोजना गरेको यो प्रतियोगिताको पहिलो संस्करण हो ।अडिसनमा १५ जनाले सहभागी गराएका थिए भने यस प्रतियोगितामा कुल १० जनालाई प्रतियोगिताको प्रशिक्षणका लागि सहभागी गराइएको सि.टी.इ कनेक्ट टु इभेन्ट नेपालका निर्देशक मनिष ओस्ताले जानकारी दिएका छन् ।

अडिसन चिप्लेढुङ्गाको क्लाउड ९ रेष्टुरेण्डमा भएको थियो । अडिसनको निर्णायकमा ऋभ्इ या भखभलतक ायच ग बलम अभभिदक या उयपजबचब विशाल गुरुङ् , थयगलन भलतभचउचभलभगच बअतयच, कयअष्ब िधयचपभच बलम mष्कक तबmबलन अययचमष्लबतयच जयन्ती तामाङ् , प्रन्ध्र वर्ष अगाडी भएको पहिलो पोखरा टप मोडलकी वविना शर्मा तथा कोरियोग्राफर निकिता खड्की र ज्योति क्षेत्री रहेका थिए ।

करीब एक महिनासम्म चल्ने विभिन्न प्रशिणबाट सहभागीहरुले आत्मविश्वास, व्यक्तित्व तथा नेतृत्व विकास , बोल्ने कला, सौन्दर्य तथा फेसन सम्बन्धी ज्ञान , आत्मनिर्भरता लगाएतका विषयमा सिक्न पाउने छन् । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर निकिता खड्की र असिस्टेन्ट ज्योति क्षेत्री लगाएत पोखराका सम्बन्धी क्षेत्रमा दक्ष व्यक्तित्वहरुबाट प्रशिक्षण दिइने छ ।