किन तर्दै छन हेमन्त कान्छा रसाइली म्याग्दी काली ?


गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले म्याग्दी काली पुल संगै तराैंला सार्वजनिक गरेका छन् ।

सपना रसाइलीको शब्दमा तयार भएको गीतमा हेमन्तलाई गिता पैजाले आवाजमा साथ दिएकी छन् ।

म्याग्दी काली पुल संगै तराैला भन्दै हेमन्तले पुर्णिमा बिसिसँग स्क्रिन सेयर गरेका छन् । भने संगित समेत हेमन्तले आफैले गरेका छन् ।


भिडियोः