लागुऔषध सहित दुई जना पक्राउ

पोखरा ।
पोखरा १६ छहरे पानी बाट प्रतिबन्धित लागुऔषध चरेससहित २ जाना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा १६ छहरे पानी बस्ने बर्ष २१ का बिजय बितालु र सोहि ठाउँ बस्ने बर्ष १८ का अजित पर्तेल लाई लागुऔषध नियन्त्रण ब्युरो का प्रमुख प्रहरी निरिक्षक टेक बाहादुर रावत को कमान्ड मा खटिएको टोलि ले पक्राउ गरेको हो।

उनिहरूको साथबाट ३ केजि अबैध लागुऔषध चरेस बरामद गरिएको र थप अनुशन्धान का लागि जिल्ला प्रहरी कार्यलय कास्की पठाईएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यलय पोखरा ले जनाएको छ।।