बिष्णुपादुका स्कुलमा बार्षिकोत्सब, तथा स्वर्ण स्मरिका बिमोर्चन कार्यक्रम

पोखरा ।

बिष्णुपादुका स्कुलको ५१ औ बार्षिकोत्सब, भिभाबक दिबस, पुरस्कार बितरण एवं स्वर्ण स्मरिका बिमोचन कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल सरकार खेलकुद मन्त्री जगत बि.कले बिद्यलयको प्रगतीको शुभकामना दिदै गुण्स्तरिय शिक्षा बनाउन फराकिलो तरिकाले योजना बनाउनुपर्ने बताए ।

कार्यक्रममा सांसद रामजी बराल, जिल्ला समुन्वय समिति कास्कीका प्रमुख बैन ब. क्षेत्री र पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिना लगाएतले बिद्यलयको प्रगतीको शुभकामना ब्यक्त गरेका थिए । प्रा.ज्ञा सुर्य खड्काले स्वर्ण स्मरिकाको समिक्षा गरेको कार्यक्रममा बिद्यार्थीले बिभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त अबसरमा सैक्षिक बर्ष २०७५ मा कक्षा नस्सरि देखि कक्षा दश सम्म प्रथम, दितिय, तितिय र सान्तोना लगाएत बिभिन्न अतिरिक्त कृयकलापको पुरसका बितरण गरिएको छ । यसै गरि बिद्यालयलाइ सहयोग गर्ने ब्यक्तिलाइ सममान गरिएको थियो । बिद्यालयका प्रधानाध्यापक रामकृष्ण अधिकारीले २०७५ को बार्षिक प्रतिबेदन र लेखा पाल गोमा सापकोटाले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।

बिद्यलय ब्यबस्थापन समितिका अध्यक्ष कृष्णबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा साहेकप्राचार्य दिपकराज पौडेलले स्वगत शिक्षक मिनबहनदुर थापा र गोबिन्द बाँस्तोलाले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।