सल्ुट गोर्खा टे«निङ सेन्टरको अवार्ड कार्यक्रम

पोखरा ।

पोखरामा रहेको सलुट गोर्खा टे«निङ सेन्टरले भोलि शनिबार ब्रिटिस, सिँगापुर र इन्डियन छनौटका लागि जाने प्रशिक्षार्थाीहरुलाइ अग्रिम शुभकामना प्रदान गर्ने उद्देश्यले एक कार्यक्रमको आयोजना गरेको छ ।

उतm अबसरमा तालिम अबधिभर उत्कृष्ट हुने प्रशिक्षार्थाीलाइ अर्वाड समेत प्रदान गरिने सलुट गोर्खा टे«नीङ सेन्टरका अध्यक्ष राहुल पान्डेले जानकारी दिएका छन् । यस सेन्टरले विगत ११ बर्ष देखि ब्रिटिस, सिँगापुर, इँिन्डयन र नेपाल आर्मि छनौटका लागि धेरै युवाहरुलाइ तयारी कक्षा सन्चालन गर्दै आएको छ ।

अर्वाड तथा शुभकामना कार्यक्रम भोलि दिउसो २ बजे देखि साँझ ५ बजेसम्म बुद्धचोकमा रहेको कान्तिपुर पार्टि प्यालेशमा सन्चालन हुने जानकारी समेत दिइएको छ ।