कुसल बिश्वकर्माको उत्कृष्ट गीत “चौतारीलाइ सररर” सार्बजनिक

असार १०, पोखरा
नेपाली लोकदोहोरीमा कति यस्ता आवाज भएका नव कलाकर छन जसको खुलेरै तारीफ गरे पनि फरक पर्दैन । यस्तै एउटा निकै सम्भावना बोकेका गायक तथा सर्जक हुन कुसल बिश्वकर्मा ।

उनको भर्खर सार्बजनिक भएको नया एकल गीत चौतारीलाइ सरर बोलको गीत सुने पछि पनि त्यो कुरा प्रष्ट हुन्छ ।

माया प्रेमलाइ विषय बनाइ तयार पारीएको सो गीतको खोट लगाउने कुनै पनि ठाउँ छैन । निकै सुमधुर आवाज त्यस्तै लय र शब्द रहेको गीतलाइ कुशल आफैने बनाएका हुन ।

काजिस श्रेष्ठले निर्देश गरेको सो गीतमा आशा खड्का र बिपेश घिमिरेको अभिनय रहेको छ ।

video Link :
https://www.youtube.com/watch?v=_oHxJJl8OzE