पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन

जेष्ठ ३१, पोखरा।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता एवम पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ। हृदयघातसँग लडिरहेको पूर्वमन्त्री पौडेलको गएराति आफुनै निवासमा निधन भएको हो।

पौडेललको निधन भएपछि अहिले चितवनको माडी स्थित निवासमा उनका आफन्त तथा पार्टी कार्यकर्ताको भीड लागेको छ । उनको आजै दाहसंस्कार गर्ने कार्यक्रम रहेकोपारिवारिक स्रोतले जनाएको छ। उनी २०७३ साल भदौमा भदौमा काङ्ग्रेस(माओवादी ९केन्द्र०को संयूक्त सरकारमा प्रचण्ड प्रधानमन्त्री रहदा शिक्षा मन्त्री भएका थिए।