कोरोना रोगबाट हालसम्म विश्वभरि ८८ हजार ९ सय ६५ जनाले ज्यान गुमाई सकेका छन ।

चिनको सहर वहान बाट सुरुभएको कोरोना भाईरस चिनमा नियन्त्रणमा आईसकेको छ भने बिश्वका अन्य शहरहरुमा भने ठुलै आतंक मच्चाईरहेको छ ।

अहिले भने चिनमा संक्रदमितको संख्या ८१ हजार ९ सय २८ मघ्य ७७ हजार ३ सय ७० जाना पहिलाकै स्वास्थ्य अवस्थामा फर्किएका छन भने ४ सय २९ बाट घटेर यो संख्या १ सय ७६ जनाको अवस्था चिन्ताजनक रहेको छ भने ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ३५ पुगेको छ ।

चिन बाट सुरुभएको कोरोना भाईरस चिनमा कन्ट्रोलमा आयको देखिन्छ तर यसले बिश्वलाई भने आतंकित बनाएको छ । बिस्वास नै गर्न गार्हाे हुनेगरि संक्रमितको र मृत्यु हुनेको संख्या बढिरहेको छ ।

नेपाल पनि केरोनाबाट अछुतो भने रहन सकेन हाल ९ जना नेपालीमा कोरोना संक्रमण देखिएको र १ जना पुर्णरुपमा पहिलाकै स्वास्थ फर्किएका छन भने हाल सम्म २१२२ जनाको परिक्षण गरिसकेको छ । ८ सय २ वटा स्वाबको नमुना संकलन गरिएको र उक्त नमुना पीसीआर टेष्टका लागि संकलन गरी काठमाडौं ल्याईसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो समाचार तय गर्दासम्म कोरोना रोगबाट ग्रसित हाल सम्म विश्व भरि संक्रमितको संख्या १५ लाख २४ हजार ८ सय ३३ रहेको छ भने ८८ हजार ९ सय ६५ जनाले ज्यान गुमाई सकेका छन र ३ लाख ३२ हजार ९ सय ८९ जना जना पहिलाकै अवस्थामा फर्किएका छन । ४८ हजार २ सय जनाको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको छ ।

अमेरिकामा अहिले एकैदिनमा संक्रमितको संख्या २७ देखि ३० हजारको दरले प्रतेक दिन बढिरहेको छ । अहिले अमेरिकामा संक्रमितको संख्या ४ लाख ३५ हजार ३ सय ९३ रहेको छ २२ हजार ८ सय ९१ जना पहिलाकै स्वास्थ्य अवस्थामा फर्केकीएका छन ९ हजार २ सय ७९ जना अवस्था अझै चिन्ताजनक छ भने १४ हजार ८ सय ६ जनाको मृत्यु भईसकेको छ ।

संक्रमितको हिसाबले देस्रो देशहो स्पेन । जहाँ संक्रमितको संख्या १ लाख ४८ हजार २ सय २० रहेका छन भने जस मध्य ४८ हजार २१ जाना पहिलाकै अवस्थामा फर्किएका छन र ७ हजार ७ सय ९२ जनाको अवस्था स्थिति अझै चिन्ताजनक छ । जसमध्ये १४ हजार ७ सय ९२ जनाले ज्यान गुमाई सकेका छन ।

ईटाली तेस्रो ठुलो संक्रमित देशको रुपमा रहेको छ जसमा संक्रमितको संख्या १ लाख ३९ हजार ४ सय २२ जना मध्य २६ हजार ४ सय ९१ जना पहिलाकौ अवस्थामा फर्किएका छन त्यस्तै ३ हजार ६ सय ९३ जनाको अवस्था चिन्ताजनक रहेको छ जसमध्ये १७ हजार ६ सय ६९ जनाको ज्यान गईसकेको छ ।

धेरै संक्रमित भएको अर्काे देशहो जर्मनी । जहाँ संक्रमितको संख्या १ लाख १३ हजार २ सय ९६ जना रहेका छन भने जसमध्ये ४६ हजार ३ सय जना पहिलाकै अवस्थामा फर्किएका छन भने ४ हजार ८ सय ९५ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ भने २ हजार ३ सय ४९ जना ले ज्यान गुमाई सकेका छन ।

धेरै संक्रमित भएको अर्काे देशहो फ्रान्स। जहाँ संक्रमितको संख्या १ लाख १२ हजार ९ सय ५० जना रहेका छन भने जसमध्ये २१ हजार २ सय ५४ जाना पहिलाकै अवस्थामा फर्किएका छन भने ७ हजार १ सय ४८ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ भने १० हजार ८ सय ६९ ले ज्यान गुमाई सकेका छन

भारतमा २ सन २०२० मा हामीले समचार तय गर्दा भारतमा संक्रमितको संख्या २ हजार ३२ जना रहेका थिए १ सय ४८ जना पहिलाकै स्वस्थ्य स्थितिमा फर्किएका थिए , आज ७ दिन पछि हामीले न्युज तयार गर्दासम्म यो संख्यामा अत्याथिक दर बढिरहेको छ अहिले भारतमा संक्रमितको संख्या यस्तो छ ५ हजार ९ सय १६ जना संक्रमित ५ सय ६ जना पहिलाकै स्वस्थ्य अवस्थामा आएका छन भने १ सय ७८ जनाले ज्यान गुमाई सकेका छन ।