छक्का पञ्जा २ ले यसरी ग¥यो ट्रेलर रिलिज (भिडियोसहित)

काठमाण्डौं । काठमाण्डौं। असोज ११ गते प्रदर्शन मिति तय गरिएको चलचित्र छक्का पञ्जा २ को ट्रेलर रिलिज गरिएको छ । रेडियो अडियो र यूट्युवबाट एकसाथ बुधबार साँझ ६ बजेर ५ मिनेट २ सिकेन्ड जाँदा रिलिजपछि चलचित्रका कलाकार तथा निर्माण पक्षले एक कार्यक्रमको समेत गरेको थियो ।

कार्यक्रममा निर्माता तथा कलाकार दिपक राज गिरी, निर्माता तथा निर्देशक दिपा श्री निरौला, केदार घिमिरे, जीतु नेपाल, प्रियंका कार्की, वर्षा राउत, शिवहरी पौडेल, किरण के।सी लगाएतको सहभागिता रहेको थियो ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment