वय बराहको साधारण सभा

पोखरा ।

माछापुच्छे« गाउँपालिका वडा न. ६ धितालमा अबस्थीत जय बराह बचत तथा ऋण सहकारी सस्थाको पाँचौं साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ ।

कायक्रमको उद्घाटन गदैै प्रम«ख अतिथि माछापुच्छे« गाउँपालिका प्रसासकिय प्रम«ख अधिकृत नारायण सापकोटाले सफल्ताको शुभकामना दिदै नितिगत सहयोग गर्ने बतए ।

कार्यक्रममा माछापुच्छे« गाउँपालिका वडा न. ६ का वडा सदस्य बसन्ती सुदेदी, सल्लाकार भानु अधिकारी, इन्जिनियर गुरुदत्त अधिकारी र लेखनाथ सुबेदी लगाएतले सहकारीलाई सफल्ताको शुभकामना ,दिएका थिए । उक्त अबसरमा प्लस टु उतिर्ण हुन सफल सेयर सदस्यका छोरा छोरीलाई सम्मान गिएको थियो ।

अध्यक्ष बिष्णुप्रसाद अधिकारी, लेखा समिति संयोजक माधब अधिकारी र कोषाध्यक्ष खिमराज गौतमले आआफनो प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको छ । सस्थाका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत उपाध्यक्ष उमनाथ अधिकारीले र सञ्चालन सचिब बासुदेब अधिकारीले गरे ।