सिर्जनाचोकमा निःशुल्क शिविर

पोखरा। सञ्चय बहुउद्देश्यीय सहकारी सिर्जनाचोक र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को संयुक्त आयोजनामा पुस ८ गते शनिबार सिर्जनाचोकमा रगतमा हुने खराब बोसो(टिजी) र मधुमेहसम्बन्धी निःशुल्क रक्त परीक्षण शिविर हुने भएको छ ।

शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट गरिने बताइएको छ । शिविरमा पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले विभिन्न रोगबारे सहभागीलाई सचेतना दिनेछन् ।

Comments

comments

सम्बन्धित पोस्टहरू

Leave a Comment