न्यू मोडल डाइनामिक एकेडेमीमा भर्ना खुल्यो

पोखरा ।

पोखरा— ८ नागढुङ्गमा रहेको न्यू मोडल डाइनामिक माध्यमिक विद्यालयमा नयाँ भनाई खुल्ला गरिएको छ । विद्यालयमा शैक्षिक सत्र २०७६ का लागि कक्षा ११ को म्यानेजमेन्ट र होटल म्योनजमेन्ट विषयमा भनाई खुलेको हो ।

आधुनिक भौतिक पूर्वाधार सम्पन्न आफ्नै विद्यालय भवन रहेको, दक्ष र अनुभवी प्राध्यापकहरुद्धारा अध्यापन गराइने, होटल म्योनजमेन्टका विद्यार्थीका लागि उच्च स्तरिय ल्याव सहित स्टार होटलमा प्राक्टिकलको व्यवस्था, विषयगत फिल्ड भिसिट, सेमिनार र कार्यशालाको व्यवस्था, खेलकुद मैदान, उच्च स्तरिय कम्प्यूटर प्रयोगशाला, कक्षाकोठाको व्यवस्था, गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रावृत्तिको व्यवस्था विद्यालयमा रहेको विद्यालयले जनाएको छ ।

फारम वितरण भइरहेको छ र प्रवेश परिक्षा आगामी असार २३ गते पूर्वान्ह १०ः३० बजे रहेको छ । सिट सिमित रहेकोले समयमै सम्पर्क गर्न विद्यार्थीहरुमा विद्यालयले आग्रह गरेको छ ।