तेश्रो ईक्यान कर्पोरेट फुटसलको उपाधि हात पार्न कास्की टीम सफल

पोखरा जेठ २६। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले आयोजना गरेको तेश्रो ईक्यान कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि कास्कीले हात पार्न सफल भएको छ । कुमारी फुटसल ग्राउण्ड पकनाजोलमा शनिबार भएको खेलमा चितवनलाई हराउदै कास्कीले उपाधि जितेको हो ।

तेश्रो ईक्यान कर्पोरेट फुटसलको उपाधि हात पार्न कास्की टीम सफल

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको खेलको फाइनलमा चितवन इक्यानलाइ १÷३ गोल अन्तरले पराजित गर्दै इक्यान कास्कीले ५० हजार नगद समेत हात पार्याे । प्रतियोगिताको उपविजेता चितवनले नगद ३० हजारमा चित्त बुझायो । त्यस्तै प्रतियोगितामा तेस्रो भएको टीम एक्सेलसियाले २० हजार हात पार्न सफल भयो ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले आयोजना गरेको तेश्रो ईक्यान कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि कास्कीले हात पार्न सफल भएको छ । कुमारी फुटसल ग्राउण्ड पकनाजोलमा शनिबार भएको खेलमा चितवनलाई हराउदै कास्कीले उपाधि जितेको हो ।

तेश्रो ईक्यान कर्पोरेट फुटसलको उपाधि हात पार्न कास्की टीम सफल

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको खेलको फाइनलमा चितवन इक्यानलाइ १÷३ गोल अन्तरले पराजित गर्दै इक्यान कास्कीले ५० हजार नगद समेत हात पार्याे । प्रतियोगिताको उपविजेता चितवनले नगद ३० हजारमा चित्त बुझायो । त्यस्तै प्रतियोगितामा तेस्रो भएको टीम एक्सेलसियाले २० हजार हात पार्न सफल भयो ।

प्रतियोगिताको उद्घाटन नेपालका राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी तथा पूर्व क्याप्टेन हरि खड्काले गरेका थिए । प्रतियोगितामा ईक्यानमा आवद्ध व्यवसायीहरु खेलाडीका रुपमा सहभागी थिए ।साथै अष्ट्रेलियाको कलेज मिन्ट ईन्टरनेसनलको प्रस्तुति एवम् राईटपाथ करिएर काउन्सिलिङ्गको इन एसोसिएसन विथ प्रायोजनमा भएको हो ।

नेपाली विद्यार्थीहरुलाई विश्वभरका सर्वोत्कृष्ट शैक्षिक संस्थाहरुबाट विश्वस्तरको योग्यता हासिल गर्न सहजीकरण गर्ने तथा स्वदेशी खेल जगतमा टेवा पुर्याउने उद्देश्यले फुटसलको आयोजना गरिएको ईक्यानका अतिरिक्त क्रियाकलाप विभाग तथा तेश्रो फुटसल प्रतियोगीताका संयोजक वासुदेव दाहालले जानकारी दिए ।