प्रधानमन्त्री ओलिले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने

oli pm

बैशाख २०, कास्की


प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने हुने भएको छ ।
आज दिउँसो ३ः३० बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड १९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्नुहुने थापाले बताउनुभएको छ ।