• अनुमतिको पर्खाइमा १३ हवाई कम्पनी

    काठमाडौं : सबै उडान निषेध गरिएको करिब ५ महिनापछि भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान खुलाउने तयारीमा सरकार छ। भदौ १६ अर्थात् सेप्टेम्बर १ तारिखबाट अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णयसँगै १३ वटा हवाई कम्पनी उडान अनुमतिको पर्खाइमा छन्। नेपालमा नियमित उडान भर्दै आएका थप कम्पनीले पनि अनुमति

  • लकडाउनमा फस्टाएको हाँसपालन

    पोखरा : कोरोनाका कारण विश्वमै बेरोजगार हुनेको संख्या बढ्दो छ। नेपाल पनि यो समस्याबाट गुज्रिरहेको छ। विदेशमा रोजगार गुमाएका युवा धमाधम घर फर्किरहेका छन्। बेरोजगारी संख्या थपिरहेको छ। यस्तो अवस्थामा पोखरेली दुई युवाले भने आफै व्यवसायी बनेर अरुलाई पनि रोजगारी दिएका छन्। पोखरा बेगनास तालका

  • आज पनि घट्यो सुनको मूल्य ? हेर्नुहोस् कति पुग्यो ?

    काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको मूल्य घटेको छ। आज छापावाल सुन ५ सयले घटेर प्रतितोला ९७ हजार ९ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

  • कावासाेति -१७ काे माछापुच्छ्रे वि एल वि देशकै चाैथाे स्थानमा

    श्रावन १६, कावासाेति माछापुच्छ्रे बैकले संचालन गरेकाे बचत प्रवर्दन अभियानमा कावासाेति नगरपालिका बडा न १७ बभनाैलिमा संचालन गरिएकाे माछापुच्छ्रे बैक ” क वर्गकाे बैक”अन्तगर्गत रहेका शाखा १३३ बटा मध्ये नेपालभरबाट चाैथाे र गण्डकी प्रदेशबाट दाेश्राे स्थान हासिल गर्न सफल भयकाे छ । केन्द्रका व्यावसायिक प्रतिनिधि

  • धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुन सुरु हुने भएको छ।

    असार १४, धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः सुरु हुने भएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार सुरु गर्ने जनाएकाे छ ।  बोर्डका प्रवक्ता निरज गिरीका अनुसार दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय,

  • पोखराको न्यूरोडमा फेवा चिकन प्वाईन्टको दाेस्रो शाखा संचालन ।

    असार १०, पोखरा/ग्राहकको माग र चाहनालाई मध्यनजर गर्दै पोखराको न्यूरोडमा फेवा चिकन प्वाईन्ट सञ्चालनमा आएको छ । बिगत २ बर्ष अगाडी पोखराकै बिरौटा स्थित बराल फिडमा फेवा चिकन प्वाईण्टको नाममा २ वटा रेष्टुरेण्ट सञ्चालन गर्दै आएका संचालक सूर्यप्रसाद बरालले चिकनका स्वादका पारखीहरुका लागी फ्राई, ग्रिल,

  • ड्याटसनको ‘बाइ नाउ पे इन २०२१’ अफर, सस्तो मूल्यमा रेडी गो किन्न पाइने

    असार १०, पोखरा / ड्याटसन गाडीको बिक्रीमा नयाँ योजना ‘बाइ नाउ पे इन २०२१’ अफर आएको छ । ड्याट्सनका लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स नयाँबजार पोखराका अनुसार यो अफर अन्तर्गत सस्तो मूल्यमा रेडी गो कार किन्न पाइने भएको छ । ८ सय सीसीको

  • गोरखामा केन्द्र सरकारको बजेट गोरखा, २९ जेठ । संघीय सरकारको नीति तथा कार्यक्रमबाट गोरखाका विभिन्न क्षेत्रका योजनामा बजेट विनियोजन गरेको छ । केन्द्र सरकारले जिल्लाकोे पर्यटन र पुर्वाधार विकासमा बजेट प्रदान गरेको हो । पर्यटन पुर्वाधार आरुघाट, कालताल क्षेत्र पर्यटन पुर्वाधार चुमनुब्री, गोरखनाथ गुफा पर्यटन

  • सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपालपर्वतारोहण संघले पाँचलाख रुपैयाँ सहयोग गरेको छ ।

    चैत्र ३०, काठमाण्डौ÷कोरोनाभाइरस (कोभिड–१९) माहामारीको रोकथामतथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमाण रोकथाम, नियन्त्रण तथाउपचार कोषमानेपालपर्वतारोहण संघले पाँचलाख रुपैयाँसहयोग रकमको चेक आज हस्तान्तरण गरेको छ । उक्त सहयोग रकमको चेक एक समारोहकाबीचआज संघका अध्यक्ष सन्तबीर लामाले प्रधानमन्त्रीतथामन्त्रीपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईलाई हस्तान्तरण गर्नुभयो

  • सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम , नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग गर्ने।

    चैत्र ३०, काठमाण्डौ र कोरोना भाइरसको माहामारीको रोकथाम तथा नियन्त्रणमा निम्ति नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमाण रोकथाम , नियन्त्रण तथा उपचार कोषमा नेपाल पर्वतारोहण संघले पाँच लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ। संघले आज जारी गरेको प्रेस विज्ञप्तिमा सहयोग रकमले कोरोना भाइरसको रोकथाम