मनोरञ्जन
-
कलाकार शम्भुराज थापाको कोरोना संक्रमणका कारण निधन
भदौ ५, काठमाण्डौ, चर्चित कलाकार शम्भुराज थापाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनको आज बिहान चार बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय ५५ वर्षका थापाले पछिल्लो समय हल्का रमाइलो टेलिश्रृङ्खलामा ‘बखते’ को भूमिका निभाएका थिए
-
‘नेपाल आइडल’ को चौथो सिजन : निर्णायकहरु परिवर्तन
भदौ ४, कास्की, रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । नयाँ निर्णायकमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन् । निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक
-
गायक बद्रि पंगेनिले कविता अर्याललाई भने : मेरी छुनुमुनु (भिडियो सहित)
मनोरञ्जन समाचार, कास्की, राष्ट्रिय लोक तथा दोहोरी गायक बद्रि पंगेनि र गायिका कविता अर्यालको नयाँ तिज गित मेरी छुनुमुनु सार्वजनिक भएको छ । पाल्पाली गायकको समेत परिचय बनाएका पंगेनि र अर्यालले गत वर्ष जस्तै यस वर्ष पनि नयाँ तिज गित बजारमा प्रस्तुत गरेका हुन् ।
-
सामाजिक सञ्जालमा भाईरल सुँगुरको वास्तविकता (फोटो फिचर)
साउन ३०, कास्की, ‘त्यत्तिका लगानी गरेर सुँगुरको मूर्ति बनाउन किन आवश्यक थियो ?’ भन्ने प्रश्न सामाजिक सञ्जालमा बहसकै रुपमा चुलियो । त्यो बहसलाई अहिले पूर्वका कलाकारहरुले लागतसँगै आकृतिमासमेत केन्द्रित गरेका छन् । वडा नम्बर–७ स्थित मुलगाउँमा निर्माणाधीन उक्त मूर्तिलाई बेलका नगरपालिकाले भगवान विष्णुको बराह अवतारको
-
मेस्सी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता
साउन २६, एजेन्सी, अर्जेन्टिनी स्टार फुटबल खेलाडी लियोनल मेस्सीले अब फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेल्ने भएका छन् । केही दिनअघि बार्सिलोनाबाट बिदा भएका मेसीले दुई वर्षका लागि मंगलबार पीएसजीसँग सम्झौता गरेको बीबीसीले जनाएको छ । सम्झौताअुनसार मेस्सीले प्रति वर्ष २५ मिलियन युरो पाउनेछन्
-
‘द भ्वाइस अफ नेपाल ३’को उपाधि किरण गजमेरलाई
साउन २४, काठमाण्डौ, ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र
-
बिस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
वासुदेव पौडेल, साउन १७, कास्की, झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले
-
टोकियो ओलम्पिकमा २० स्वर्णसहित चीन पहिलो स्थानमा
साउन १६, काठमाण्डौ, जापानमा चलिरहेको टोकियो ओलम्पिकमा चीन २० स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । चीनले २० स्वर्ण, १२ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ । यस्तै दोस्रो स्थानको जापानले १७ स्वर्ण, चार रजत र आठ कास्यसहित २९ पदक जितेको छ ।
-
मदन पुरस्कारका लागि नौ पुस्तकको छनौट
साउन १५, कास्की, मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ को लागि छनोट गरेका नौवटा पुस्तकहरुको सूची सार्वजनिक गरेको छ । सूचीमा प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह १७१९-२०२० छन् । यसैगरी सूचिमा
-
ओलम्पिकमा १८ स्वर्ण सहित चीनको अग्रता कायमै
साउन १५, कास्की, टोकियो ओलम्पिकको पदक तालिकामा चीनले आफ्नो अग्रतालाई कायम राखेको छ । चीनले हालसम्म १८ वटा स्वर्ण पदकसहित ९ रजत र ११ कास्य गरी कुल ३८ पदक जितेको छ । दोस्रो स्थानमा रहेको जापानले १६ स्वर्ण, ४ रजत र ७ कास्यसहित २७ पदक