• कोभिड–१९ र यसबाट मृगाैलाका बिरामीहरुलाई बचाउने उपायहरु

    ✍️डा.अमृत के.सी.(मृगाैला राेग विशेषज्ञ ) अहिले विश्वभर कोरोना भाईरस संक्रमण र त्यसबाट लाग्ने रोग कोभिड–१९ (Covid-19) को त्रास फैलिएको छ । त्यसमा पनि मृगौलाका बिरामीहरुमा कोभिड–१९ को लक्षणहरु अरुलाई भन्दा बढी कडा खालको हुने सम्भावना हुन्छ । र, यस्ता विरामीहरु उच्च जाेखिममा पर्दछन् । कोरोना

  • ३ जिल्लामा बाढी पहिरो, १३ को मृत्यु, १९ बेपत्ता

    असार २६, बिहीबार रातिबाट परेको अबिरल वर्षका कारण गण्डकी प्रदेशको ३ जिल्लामा ठुलो धनजनको क्षती भएकाे छ । म्याग्दी, कास्की र लम्जुङमा १३ जनाको ज्यान गएको र अहिले सम्म १९ जना बेपत्ता रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । म्याग्दीमा पुल भाचिएको

  • लगातारको वर्षाले सेती नदी उर्लिएर बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् ।

    २६ असार, तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४

  • साम्सद भट्टराईद्वारा कास्की क्षेत्र नं २ का विकास आयोजना अनुगमन

            पोखरा, २५ असार        निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ का  विकास निर्माण आयोजनाको  स्थलगत अनुगमन गरिएको छ ।         आर्थिक बर्ष २०७६ ÷७७ मा पुर्बाधार बिकास कार्यक्रम अन्तर्गत  बिनियोजित बजेट

  • पोखराका ४ सय घरधनीले दिए घरभाडामा छुट ।

    असार १८, कोभिड–१९ रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा पोखरामा ४०० घरधनीले घरभाडामा छुट दिएका छन् ।  घर बहाल सरोकार महासङ्घको १०औँ स्थापना दिवसका अवसरमा नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले आज पोखरामा आयोजना गरेको ‘सम्मान तथा अन्तरक्रिया’ कार्यक्रममा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले हालसम्म ४०० जनाले

  • १ महिनाकाे ७ अाेटा सटरकाे भाडा छुट गरेका घरबेटीलाई अबिर लगाएर सम्मान ।

    असार १८, रत्नचाेक पाेखरा / काेराेनाकाे महामारी सबै व्यवसायीहरु व्यापार नहुदा भाडा कसरी तिर्ने भन्न तनाबमा भएकाे समयमा पाेखराकाे रत्नचोककाे ईन्द्रपुरि टाेल स्थीत एक समाजसेवी आमा देवी कुमारी गुरुङ्ग र उहाँका छोरा बेल बहादुर गुरुङ्ग द्वारा अाफ्नाे भाडामा दिएकाे ८ ओटा सटर को एक महिनाको

  • ४ हजार ६ सय ५६ जना काेराेनालाई जितेर डिस्चार्ज भएका छन् ।

    असार १७, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बुधवार ४१ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या १ हजार ५८ जना पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोदविन्दु शर्माले जानकारी दिए । हाल सम्म गण्डकी प्रदेशका संक्रमित मध्ये

  • गण्डकी प्रदेशमा कोरोना संक्रमितकाे संख्या ८९५, निको हुनेको संख्या १ सय ७० पुगेको छ ।

    असार १४, पोखराका १जना सहित गण्डकी प्रदेशका आइतबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ९५ पुगेको छ । बागलुङ र म्यादीका २/२ जना, पर्वत, लम्जुङ र कास्कीको पोखरा महानगरपालिकामा १/१ जनामा संक्रमण पुष्टि

  • पाेखराका ५ जना महिलामा कोरोना संक्रमण पुष्टि ।

    असार १३, कुबेतबाट पोखरा आएर क्वारेन्टिनमा बसेका ५ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाले व्यवस्थापन गरेका नदिपुरमा रहेको क्वारेन्टिनमा बसेका महिलामा कोरोना पुष्टि भएको छ । संक्रमित महिलामध्ये २ जना असार ४ गते, २ जना ६ गते र १ जना ७

  • पोखरा आइसोलेसनबाट एकै दिनमा १७ जनाले जिते कोरोना ।

    असार १२, पोखराको आइसोलेसनमा राखिएकामध्ये काेराेना संक्रमित एकैदिनमा १७ जना डिस्चार्ज भएका छन्।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डा. अर्जुन आचार्यका अनुसार विभिन्न मितिमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएका उनीहरु शुक्रवार डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएकाहरूलाई गत जेठ २४ गतेदेखि असार १० गते