• मात्र १ विकेटको क्षतिमा नेपालद्धारा मलेसिया पराजित

    nepal बैशाख ६, काठमाण्डौ, त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेको छ । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले

  • त्रिदेशीय टी–२० क्रिकेटमा नेदरल्याण्ड्सद्धारा मलेसिया १५ रनले पराजित

    cricket बैशाख ५, कास्की, त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ७६ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि विरनदिप सिंहले ८७

  • त्रिदेशीय टी–ट्वान्टीमा नेपालद्धारा नेदरल्याण्ड्स ९ विकेटले पराजित

    cricket बैशाख ४, काठमाण्डौ, त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाएर भेटायो । नेपालका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु

  • त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक, पारस खड्का नखेल्ने

    t 20 trafi बैशाख ३, कास्की, नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खलाको ट्रफी सार्वजनिक गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका कप्तान पिटर सीलार र मलेसियाका कप्तान फैज अहमदले शुक्रवार (आज) ट्रफी सार्वजनिक गरेका हुन् । शनिवार (भोलि) देखि कीर्तिपुर मैदानमा सुरु हुने शृङ्खलामा नेपाल,

  • ओलम्पिक खेल रद्द हुनुपर्छ : जापानि नेता तोशिहिरो निकाई

    neta nekai बैशाख २, एजेन्सी, जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताउनु भएको छ । तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिनु भएको छ भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै

  • अफ्रिकन रुट्स ४–२ ले पराजित भएपछि आहा रारा गोल्डकपको उपाधि संकटालाई

    gold cup चैत २८, कास्की, १९ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएशनलाई ४–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । संकटाले पहिलो पटक

  • आहा ! रारा गोल्डकप : फाइनलमा अफ्रिकन रुट र सङ्कटा क्लब भिड्ने

    goldcup चैत २७, कास्की, पोखरा रंगशालामा जारि आहा रारा गोल्डकपको फाईनलमा अफ्रिकन रुट एसोसियसन र सङ्कटा क्लब भिड्ने भएका छन् । १९ औ संस्करणको उपाधिका लागि शनिबार यि दुई टिमले पहिलो पल्ट भिड्ने भएका हुन् । हिजो भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित

  • भारतिय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमित भएपछि अस्पताल भर्ना

    sachin चैत २०, कास्की, भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । केही दिनअघि कोरोना सङ्क्रमित बनेका उनी डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना भएका हुन्। उनले ट्वीट गर्दै आफू डाक्टरको सल्लाहअनुसार अस्पताल भर्ना भएको र अबको केही दिनमै निको हुने विश्वास लिएको बताएका

  • आहा-रारा गोल्ड कपको खेल तालिका सार्वजनिक

    goldcup चैत २०, कास्की, आहा–रारा गोल्ड कपको १९ औं संस्करण भोली शनिबारदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् । । प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपविजेताले नगद ५ लाख १ हजार प्राप्त

  • त्रिदेशीय फुटबलमा आज नेपाल र किर्गिस्तान बिच प्रतिस्पर्धा हुँदै

    football चैत १२, पोखरा, त्रिदेशीय फुटबल प्रतियोगितामा आज नेपालले किर्गिस्तानसँग खेल्दै छ । मंगलवार भएको खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो । प्रतियोगिताका लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३