डीभी चिट्ठाको नतिजा सार्वजनिक

dv

बैशाख २६, पोखरा,

अमेरिकी सरकारले प्रदान गर्ने डीभी चिट्ठाको नतिजा गएराति सार्वजनिक भएको छ ।
सन् २०२२ को लागि आवदेन दिएकाहरुको नतिजासार्वजनिक भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । नतिजा थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति राख्नुपर्नेछ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी साइटमा नै उपलब्ध छ ।