गायक बद्रि पंगेनिले कविता अर्याललाई भने : मेरी छुनुमुनु (भिडियो सहित)

kabita

मनोरञ्जन समाचार, कास्की,

राष्ट्रिय लोक तथा दोहोरी गायक बद्रि पंगेनि र गायिका कविता अर्यालको नयाँ तिज गित मेरी छुनुमुनु सार्वजनिक भएको छ ।

पाल्पाली गायकको समेत परिचय बनाएका पंगेनि र अर्यालले गत वर्ष जस्तै यस वर्ष पनि नयाँ तिज गित बजारमा प्रस्तुत गरेका हुन् ।

शिव हमालको शब्द र सँगितमा सार्वजनिक भएको गितमा चर्चित नृत्य निर्देशक एवं नायक शंकर वि.सि. र नायिका अञ्जली अधिकारी सहित विभिन्न कलाकारको सुन्दर नृत्य रहेको छ ।
हेर्नुहोस् भिडियो …