जेठ ३२, पर्बत कुस्मा नगरपालिका ३ दुर्लुङमा गए राति गएको पहिरोमा परी ज्यान गुमाउने परिवर प्रति गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले दुख ब्यक्त गरेका छन ।
एक विज्ञप्ति प्रकाशित गरी उनले अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।