३० वैशाख, नेपालमा एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ सय १७ संक्रमित भएका छन भने महिला भन्दा पुरुषनै बढिरहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । संक्रमित सबै विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
एक जिल्ला देखि अर्काे जिल्ला सम्मकाे लागि सवारी पास भाेलिबाट लागुहुने गरि कडाई गरिने गृह मन्त्रालयले जनाएकाे छ ।
भारतमा काेराेना संक्रमित एका एका बढे सँगै नेपालमा पनि त्रास फैलिएको थियाे भने हाल नेपालमै दैनिक संक्रमितकाे संख्यामा वृद्धि भएकाे छ । याे जाेखिमकाे घडीमा
अनावश्यक काममा बाहिर नगई घरमै बसेर एउटा असल नागरिक बनाै र राष्ट्रियलाई सहयाेग गराै ।