७० वर्षकी आमाले पोखिन हेमन्तसँग सबैको आँखा रसाउने पिडाको गीत – भिडियो सहित

काठ्माडौं / ७० बर्षिय आमा धन कुमारी गौचन र गायक हेमन्त कान्छा रसाईलीको स्वरमा निकै मार्मिक गीत “भबिष्य कस्ले देखेको छ र” हिजो सार्वजनिक भयको छ।

निकै भाबुक शब्द अनी धनकुमारी आमाको र हेमन्त कान्छाको सुमधुर स्वरले भरिएको उक्त गीतको शब्द सपना रसाईली र लय शृजना गायक हेमन्त कान्छाले आफै गरेका हुन्।

७० बर्षको उमेरमा पनी निकै मिठो स्वर भयकी धनकुमारी आमा यो गीत गाउदा निकै भाबुक बन्नु भयको छ। हेमन्त कान्छाको मिठो सारंगी को धुन संगै आमाले गायको यो गीत सबैले शेयर गरेर साथ दिनुहोला। सामान्य तर उत्कृष्ट प्रस्तती रहेको सो गीतको सम्पूर्ण पक्ष निकै दमदार रहेको छ ।

साथै धन कुमारी आमालाई सहयोग गर्न चाहान्नु हुन्छ भने 9849008725 / ९८४९००८७२५ यि दुई नम्बरमा सम्पर्क गर्नुहोला ।

हेर्नुहोस भिडियो :