गण्डकी प्रदेशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना

mausam sanket

बैशाख १९, कास्की,

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आज देशका पहाडी क्षेत्र र तराईका केही भूभागमा आंशिक बदली भएर गण्डकी प्रदेश सहित प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखराको मौसम पनि साान्यतया बदली हुने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३८ मिनेटमा हुनेछ ।